FAQs Complain Problems

सूचना तथा समाचार

हेलम्बु गाउँपालिका भित्रका स्वीकृत याेजनामा काम गर्न इच्छुक संस्था वा व्यत्तिले हेभी इक्युप्मेन्ट सुचीकृत गर्ने बारे सुचना ।

डोजर/Excavator को दररेट सम्बन्धि सूचना ।

हेलम्बु गाउँपालिका अन्तर्गत “विषयगत समिति तथा प्रवक्ता” को जिम्मेवारी प्रदान गरिएको सुचना ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ज्यूबाट स्थानीय सरकार संचालन ऐन २०७४ दफा १६ र हेलम्बु गाउँपालिकाको कार्य विभाजन नियमावली २०७५ बमोजिम “विषयगत समिति तथा प्रवक्ता” को जिम्मेवारी वडा अध्यक्ष र कार्यपालिका सदस्य ज्यूलाइ प्रदान गर्नुभयो । 

दस्तावेज: 

Pages

//