FAQs Complain Problems

पशु सेवा शाखा

विगत देखि हाल सम्म कृषकहरुले यस पालिकामा हावापानी अनुसारको पशुपानलका पद्धती संञ्चालन गर्दै   आएका छन। उच्च हिमाली भागमा चरणखर्कमा पालिने जातहरु याक,चौरीगाई भेडा,वाख्रा पालन गर्दै आएका छन । घरवस्तीमा जर्सीक्रस गाई,भैसी र वाख्राहरु पालन व्यवसायमा लागेका छन ।तल्लो वेसी भूभागमा सघन किसिमको पशुपानल पद्धतीमा आधारीत गाई,भैंसी वंगुर कुखुरापालन व्यवसाय संञ्चालनमा कृषकहरु आकर्षण रहेको छ ।विभिन्न नामको झरना,खोल्सा आसपास खोला आसपासमा सफा चिसो पानीमा ट्राउट माछापालन व्यवसायहरु वैदेशिक रोजगारबाट फर्केका यूवाहरुले लगानी गर्दै आएका छन ।

हेलम्बु गाउँपालिकाको पशु विकास शाखा / पशु सेवा केन्द्रको दरबन्दी तेरिजः

क्र.स. स्थानीय तहको नाम जिल्ला

अधिकृत ७/८ औ नेपालनर कृषि सेवा (भेट) अधिकृत

सहायक पाँचौ नेपाल कृषि सेवा (भेट) प.स्वा.प्रा. सहायक पाँचौ नेपाल कृषि सेवा (लापोडेडे) प.से.प्रा. सहायक पाँचौ नेपाल कृषि सेवा (मत्स्य) प्रा.स. सहायक चौथो नेपाल कृषि सेवा (भेट) ना.प.स्वा.प्रा. सहायक चौथो नेपाल कृषि सेवा (लापोडेडे) ना.प्र.से.प्रा. जम्मा
हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक