FAQs Complain Problems

कृषि विकास शाखा

हेलम्बु गाउँपालिकामा अधिंकास मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन । यहाँ बेसी भुभाग (९०० मिटर)  देखी हिमाली भूभाग (२४४८ मिटर) उचाई सम्म मानिसहरुको वसोवास रहेको छ । हेलम्बु पहिले स्याउ र आलुको उत्पादनले लोकप्रिय थियो यसलाई पुनःस्याउ उत्पादनले परिचित गराउन प्रयासका लागि विभिन्न स्थानमा Replication भई रहेको छ, यसका लागि स्थानीय सरकार र कृषकहरुवाट विभिन्न जातको स्याउका विरुवाहरु लगाउने अनुसन्धान काम भइरहेको छ। यसै भागमा अहिले कृषकहरुको माग चाहाना अनुसार किवी फलफूलमा पनि कृषकहरुको आकर्षण वढेको छ । वेसी भागका टार,फाँटहरुमा खाध्यन्न उत्पादन धान,मकै, गहुँ लगायत तरकारी उत्पादन हुन्छ ।

हेलम्बु गाउँपालिकाको कृषि विकास शाखा / कृषि सेवा केन्द्रको दरबन्दी तेरिजः

क्र. स. जिल्ला स्थानीय तहको नाम ७/८ ‌‍‍‍‍औ नेपाल कृषि सेवा सहायक पाचौँ नेपाल कृषि सेवा सहायक चौथो नेपाल कृषि सेवा जम्मा
हेलम्बु गाउँपालिका सिन्धपाल्चोक