FAQs Complain Problems

सूचना

वडा नं ५

                         तस्वीर : हाल वडा नं ५ अस्थायी कार्यालय, सुरुङ (स्थायी कार्यालय छाजोगाङमा रहेको छ)

 

हेलम्बु गाउँपालिका वडा नं ५

  • जम्मा क्षेत्रफल : १८.५० वर्ग कि.मि.
  • साविक महाँकाल गा.वि.स. ३ देखि ७ सम्म समेटिएको
  • जनसंख्या २३९५ (महिला १२६५, पुरुष ११३०), घरधुरी संख्या ४७० (२०६८ जनगणना अनुसार)
  • जाति : तामाङ, गुरुङ, ह्योल्मो
  • मुख्य चाडबाड र जात्रा मात्रा : ल्होसार, दशै, तिहार, संक्रान्ति

 

विद्यालयहरु 

  • श्री सर्वोदय आ.वि., छाजोडाडा
  • श्री सिद्धार्थ आ.वि., भारती टोल
  • श्री सिर्जना आ.वि., चित्रे भन्ज्याङ
  • भन्ज्याङ आ.वि., वीरबहादुर बोहरा
  • बोल्दे आ.वि., बोल्दे

 

स्वास्थ्य संस्था

  • महाँकाल स्वास्थ्य चौकी, सिरिशे

 

धार्मिक तथा पर्यटकिय स्थलहरु : 

  • चित्रे महादेव पोखरी
  • पिप्से पुरानो गुम्बा
  • प्होम्बो डाडा (चेहेन भुमेडाडा)

 

पदाधिकारी  विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो
हर्क बहादुर तामाङ वडा अध्यक्ष ९८४१२३२७४८
मोती तामाङ कार्यपालिका सदस्य ९६११११२३९०
फूर्पा लामा वडा सदस्य ९८५१०१७१८५
विरजित तामाङ वडा सदस्य ९६१४७१३१०३

 

कर्मचारी विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो
कुमार कोइराला वडा सचिव ९८६०२१३६६८
रामेश्वर थापा अ.स.इ. (पुनिनिर्माण) ९८१४८२०३२७
आङ डोल्मा तामाङ का.स. ९८१८०५३३२८  

 

Ward Contact Number: 
९८४१२३२७४८ (वडा अध्यक्ष), ९८६०२१३६६८ (वडा सचिव), helamburm5@gmail.com