Submitted on: Wed, 12/26/2018 - 15:23
पशु सेवा शाखाको अनुदान सम्बन्धि सूचना ।
थप जानकारीको लागि सम्पर्क :
टोप बहादुर बरुवाल, प.स्वा.प्रा. (९७५१०१२९५०)
Submitted on: Tue, 12/25/2018 - 17:16
यस हेलम्बु गाउँपालिका अन्तर्गतका सबै सहकारी संस्थाले गाउँपालिकामा सम्पर्क राखी COPOMIS को Username, Password लिनुहुन अनुरोध गरिन्छ ।
थप जानकारीको लागि :
बिनोद लामा, सु.प्र.अ (९८२३७२६१८८)