सूचना
वडा नं २
हेलम्बु गाउँपालिका वडा नं २
- जम्मा क्षेत्रफल : २६.१० वर्ग कि.मि.
- साविक किउल गा.वि.स. १ देखि ९ सम्म समेटिएको
- जनसंख्या २९५० (महिला १५०४, पुरुष १४४४), घरधुरी संख्या ७६४ (२०६८ जनगणना अनुसार)
- जाति : ह्योल्मो, तामाङ, क्षेत्री, बाह्मण, अन्य
- मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति
विद्यालयहरु
- श्री भूमेश्वरी मा.वि., मुक्तिटार
- श्री नुर्बुलिङ मणिचौर मा.वि., खर्काडाडा
- श्री चित्र् आ.वि., चित्रे
- श्री मणिकण्ठेश्वरी आ.वि., भिरखर्का
- श्री सेतीदेवी आ.वि., रिमाल टोल
- श्री रिसांकुमाने आ.वि., तामाङ ढोडेनी
- श्री सातधारा आ.वि, तामाङ भिरखर्क
- याङ्ग्रीमा बो. स्कुल, सेर्माथाङ (निजी)
स्वास्थ्य संस्था
- किउल स्वा. चौ., चित्रे
धार्मिक तथा पर्यटकिय स्थलहरु :
- गुरु रिम्वुर्छे, ताक्पाखर्का (डाडामा गुरु रिमवुर्छेको मुर्ति स्थापना गरिएको रमणीय स्थल)
- मेन्ज्ये बुद्द स्तुपा, मेन्ज्ये
- सेर्माथाङ गाउँ (रमणीय ह्योल्मो गाउँ जहाँबाट हिमलहरहरु देख्न सकिन्छ, हिउदमा हिउँ पर्ने)
कृषि पशुपालन :
- माथिल्लो भेगमा कोदो, मकै र अन्य तरकारीहरु
- तल्लो भेगमा अलैची, गोलभेडा (टनेल),
- व्यवसायिक रुपमा ट्राउट माछापालन
- गाइ, भैसी, बाख्रा, कुखुरा पालन
कर्मचारी विवरण
क्र.सं. | नाम | पद | सम्पर्क नं | फोटो |
१ |
अञ्जु बस्याल विश्वकर्मा |
वडा सचिव |
९८४३६२५९४० |
![]() |
२ |
हिरामाया तामाङ |
अ.स.इ. | ९८६९५२५८५२ | |
३ | सुजिता भण्डारी | का.स. | ९८१३७८१९७४ |
|
Ward Contact Number:
९८५१०८४९२४ (वडा अध्यक्ष), ९८४१५२११४३ (वडा सचिव), helamburm2@gmail.com