FAQs Complain Problems

वडा नं २

हेलम्बु गाउँपालिका वडा नं २

  • जम्मा क्षेत्रफल : २६.१० वर्ग कि.मि.
  • साविक किउल गा.वि.स. १ देखि ९ सम्म समेटिएको
  • जनसंख्या २९५० (महिला १५०४, पुरुष १४४४), घरधुरी संख्या ७६४ (२०६८ जनगणना अनुसार)
  • जाति : ह्योल्मो, तामाङ, क्षेत्री, बाह्मण, अन्य
  • मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति 

 

विद्यालयहरु 

  • श्री भूमेश्वरी मा.वि., मुक्तिटार
  • श्री नुर्बुलिङ मणिचौर मा.वि., खर्कडाँडा
  • श्री चित्र् आ.वि., चित्रे
  • श्री मणिकण्ठेश्वरी आ.वि., भिरखर्क
  • श्री सेतीदेवी आ.वि., रिमाल टोल
  • श्री रिसांकुमाने आ.वि., तामाङ ढोडेनी
  • श्री सातधारा आ.वि, तामाङ भिरखर्क
  • श्री याङ्ग्रीमा बो. स्कुल, सेर्माथाङ (निजी)

 

स्वास्थ्य संस्था

  • हेलम्बु अस्पताल,किउल
  • किउल स्वास्थ्य चौकी, चित्रे ​
  • ताखोर सामुदायिक स्वस्थ्य इकाई,ताखोर

 

धार्मिक तथा पर्यटकिय सम्पदाहरु : 

  • हेलम्बु  गाउँपालिका प्रशासकीय भवन निर्माण स्थल,बाहुन ढोडेनी
  • गुरु रिम्पुर्छे, ताक्पाखर्क (डाँडामा  गुरु पद्म सम्भवको मुर्ति स्थापना गरिएको रमणीय स्थल)
  • मेन्ज्ये बुद्ध स्तुपा, मेन्ज्ये
  • सेर्माथाङ गाउँ (रमणीय ह्योल्मो गाउँ जहाँबाट हिमलहरहरु देख्न सकिन्छ, हिउदमा हिउँ पर्ने)
  • किउल बजार
  • चुरेटार फाँट
  • तामाङ ढोडेनी, तामाङ भिरखर्क
  • स्युगेन्चे
  • छिमि ध्याङ
  • बुद्ध केन्द्र(१०५ फिट) निर्माण स्थल,कोलामा

 

कृषि पशुपालन :

  • माथिल्लो भेगमा कोदो, मकै र अन्य तरकारीहरु
  • तल्लो भेगमा अलैची, गोलभेडा (टनेल), 
  • व्यवसायिक रुपमा ट्राउट माछापालन 
  • गाइ, भैसी, बाख्रा, कुखुरा पालन

 

कर्मचारी विवरण

क्र.सं. नाम पद सम्पर्क नं फोटो

सुमन कोइराला

वडा सचिव

९८४८०४०३७०

मोहन देवकोटा सव ईन्जिनियर 9844988069
सुजिता भण्डारी का.स. ९८१३७८१९७४

  

Ward Contact Number: 
सम्पर्क नम्वरः 9707628365 ईमेलःhelamburm2@gmail.com

वडा जनप्रतिनिधि

9851084924
वडा अध्यक्ष - २
9803211911
महिला सदस्य
9808858865
दलित महिला सदस्य
9860721389
वडा सदस्य
9767222987
वडा सदस्य