सूचना
वडा नं १
हेलम्बु गाउँपालिका वडा नं १
- जम्मा क्षेत्रफल : ६७.८३ वर्ग कि.मि.
- साविक हेलम्बु गा.वि.स. १ देखि ९ सम्म समेटिएको
- जनसंख्या २५६४ (महिला १३०६, पुरुष १२५८), घरधुरी संख्या ६५६ (२०६८ जनगणना अनुसार)
- जाति : ह्योल्मो (अधिकांश), तामाङ, क्षेत्री, बाह्मण
- भाषा धर्म: ९७ प्रतिशत ह्योल्मो भाषा बोलिने, ९८ प्रतिशत बौद्द धर्म
- मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, फादुङ खोलाको किनारमा डुब्चु मेला
विद्यालयहरु
- श्री मेलम्चीघ्याङ मा.वि., मेलम्चीघ्याङ
- श्री गोरखनाथ आ.वि., तार्केघ्याङ
- श्री गोल्मादेवी मा.वि., तिम्बु
- श्री देउराली आ.वि., तार्तोङ
- श्री सर्कथली आ.वि., सर्कथली
- श्री पेमा छोलिङ आ.वि., नाकोटे
स्वास्थ्य संस्था
- हेलम्बु स्वास्थ्य चौकी, तिम्बु
- ङिन्धा राङजेन सामुदायिक स्वास्थ्य इकाइ, मेलम्चीघ्याङ
- मिलेरेप्पा सामुदायिक स्वास्थ्य इकाइ, खर्च्युङ
धार्मिक तथा पर्यटकिय स्थलहरु :
- मिलारेपा गुफा डुब्गाङ घ्याङ, खर्च्युङ
- चिरी गुम्बा
- तार्केघ्याङ गाउ, मेलम्चीघ्याङ गाउ
- ढुक्फु ङिङ्दा राङजेन गुफा र झाङ्फु ऐराक ढिची, मेलम्चीघ्याङ
कृषि पशुपालन :
- धान, कोदो, मकै, अलैची, आलु मुला आदि
- फलफूलमा किवी र स्याउ
- पशुपालन : गाइ भैसी बाख्रा, गोरु, च्याङ्ग्रा , भेडा, चौरीपालन
कर्मचारी विवरण
क्र. स. | नाम | पद | सम्पर्क नं | फोटो |
---|---|---|---|---|
१ | ओम बिक्रम शाही | वडा सचिव | ९८४११७०३४६ | |
२ | मोहन प्रसाद नेपाल | अ.स.इ. | ९८४१९३९८१३ | |
३ | निमा छिरिङ शेर्पा | कार्यालय सहयोगी | ९८६१६६९४६० |
Ward Contact Number:
९८६०७०९१३१ (वडा अध्यक्ष), ९८४८०४०३७० (वडा सचिव), helamburm1@gmail.com