सूचना
सेवाहरु


१. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
२. पदाधिकारीको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. संस्थाको प्रमाणित विधान (दुइ प्रति)
४. तोकिए बमोजिमको अन्य विवरण


- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
- जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
- जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
- चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला प्रमाणित प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि


- मृतकको नागरिकता
- सूचना दिन आउनेको नागरिकता
- सूचना दिन आउनेको मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- सूचना दिनेको नागरिकता नभएकमा स्थानीय सर्जमिन पत्र


- दुलहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीले नागरिकता नलिएको खण्डमा बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि