FAQs Complain Problems

माटो परिक्षण शिविर संचालनबारे सुचना ।

प्रस्तुत विषयमा हेलम्वु गाउँपालिकाको आ.व. २०७४÷७५ को वार्षिक कृषि विकास कार्यक्रम अनुसार तपसिलका मिति, स्थान र समयमा १ दिने माटो परिक्षण सिविर संचालन हुने भएकोले यस हेलम्वु गाउँपालिका भित्रका माटो परिक्षण गराउन इच्छुक कृषकहरुले आ–आफ्नो खेतवारीको माटोको नमुना मिति २०७४ साल पौष २५ गते भित्र हेलम्वु गाउँपालिकाको कार्यालयमा ल्याई नाम दर्ता गराउनु हुन जानकारी गराईन्छ ।                                                                                                                                                           
तपशिल ः
माटो परिक्षण हुने मिति ः २०७४ साल पौष २६ गते ।
स्थान ः हेलम्वु गाउँपालिकाको कार्यालय, किउल ।
समय ः विहान ८.०० वजे वाट सुरु ।
माटोको नमुना दर्ता मिति ः २०७४ साल पौष २५ गते सम्म ।

आर्थिक वर्ष: