सूचना
गाउँपालिका नया एम्बुलेन्स संचालन
हेलम्बुबासीको लागि खुसीको खबर । हेलम्बु गाउँपालिकामा नया एम्बुलेन्स संचालन शुरु भएको छ । यस साथै गाउँपालिकामा २ वटा एम्बुलेन्सले सेवा प्रदान गर्नेछन् ।