सूचना
वडा नं २
हेलम्बु गाउँपालिका वडा नं २
- जम्मा क्षेत्रफल : २६.१० वर्ग कि.मि.
- साविक किउल गा.वि.स. १ देखि ९ सम्म समेटिएको
- जनसंख्या २९५० (महिला १५०४, पुरुष १४४४), घरधुरी संख्या ७६४ (२०६८ जनगणना अनुसार)
- जाति : ह्योल्मो, तामाङ, क्षेत्री, बाह्मण, अन्य
- मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति
विद्यालयहरु
- श्री भूमेश्वरी मा.वि., मुक्तिटार
- श्री नुर्बुलिङ मणिचौर मा.वि., खर्कडाँडा
- श्री चित्र् आ.वि., चित्रे
- श्री मणिकण्ठेश्वरी आ.वि., भिरखर्क
- श्री सेतीदेवी आ.वि., रिमाल टोल
- श्री रिसांकुमाने आ.वि., तामाङ ढोडेनी
- श्री सातधारा आ.वि, तामाङ भिरखर्क
- श्री याङ्ग्रीमा बो. स्कुल, सेर्माथाङ (निजी)
स्वास्थ्य संस्था
- हेलम्बु अस्पताल,किउल
- किउल स्वास्थ्य चौकी, चित्रे
- ताखोर सामुदायिक स्वस्थ्य इकाई,ताखोर
धार्मिक तथा पर्यटकिय सम्पदाहरु :
- हेलम्बु गाउँपालिका प्रशासकीय भवन निर्माण स्थल,बाहुन ढोडेनी
- गुरु रिम्पुर्छे, ताक्पाखर्क (डाँडामा गुरु पद्म सम्भवको मुर्ति स्थापना गरिएको रमणीय स्थल)
- मेन्ज्ये बुद्ध स्तुपा, मेन्ज्ये
- सेर्माथाङ गाउँ (रमणीय ह्योल्मो गाउँ जहाँबाट हिमलहरहरु देख्न सकिन्छ, हिउदमा हिउँ पर्ने)
- किउल बजार
- चुरेटार फाँट
- तामाङ ढोडेनी, तामाङ भिरखर्क
- स्युगेन्चे
- छिमि ध्याङ
- बुद्ध केन्द्र(१०५ फिट) निर्माण स्थल,कोलामा
कृषि पशुपालन :
- माथिल्लो भेगमा कोदो, मकै र अन्य तरकारीहरु
- तल्लो भेगमा अलैची, गोलभेडा (टनेल),
- व्यवसायिक रुपमा ट्राउट माछापालन
- गाइ, भैसी, बाख्रा, कुखुरा पालन
कर्मचारी विवरण
क्र.सं. | नाम | पद | सम्पर्क नं | फोटो |
१ |
सुमन कोइराला |
वडा सचिव |
९८४८०४०३७० |
|
२ | मोहन देवकोटा | सव ईन्जिनियर | 9844988069 | |
३ | सुजिता भण्डारी | का.स. | ९८१३७८१९७४ |
|
Ward Contact Number:
सम्पर्क नम्वरः 9707628365 ईमेलःhelamburm2@gmail.com