सूचना
व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
चालु आ.व.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
- व्यहोरा खुलेको निवेदन
- व्यवसायीको नागरिकताको प्रतिलिपि
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    