FAQs Complain Problems

सूचना तथा समाचार

बोलपत्र आह्वान सम्बन्धी सूचना

मिती २०८० भाद्र ८ मा नयाँ पत्रिकामा प्रकाशित

दस्तावेज: 

संक्षिप्त सूची(Short List)प्रकाशन गरिएको सम्बन्धी सूचना।

हेलम्बु गाउँपालिकाको मिति २०८०।०४।१५ मा बिभिन्न पदको लागि दरखास्त आह्वानको सूचना अनुसार परेका आवेदकहरुको हेलम्बु गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ को उपदफा (४) बमोजिम तयार पारिएको प्रारम्भिक योग्यताक्रमको सूचिः

Pages