FAQs Complain Problems

हेलम्बु गाउँपालिकामा नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरु

हेलम्बु गाउँपालिकामा नक्सा पास गर्दा आवश्यक पर्ने कागजातहरु

१. जग्गाधनी प्रमाण पुर्जाको फोटोकपी
२. सम्बन्धित जग्गाधनीको नागरिकताको फोटोकपी
३. बनाउन लागेको घरको नक्सा
४. ट्रेस नक्सा
५. घरबाटो प्रमाणित 
६. चारकिल्ला प्रमाणित
७. संधियारको मन्जुरीनामा
 

 

 

TAGS : 

#naksapass #naksa #naksaa #naksa kagajat #documents needed for map 

आर्थिक वर्ष: