सूचना
२०७७-०६-२७ हेलम्बु गा.पा.का विद्यालयहरुको लागि छनौट परिक्षामा सफल शिक्षकहरुलाइ स्वागत कार्यक्रम
हेलम्बु गाउँपालिकाका विद्यालयहरुमा रिक्त रहेका विविध शिक्षक पदको लागि २०७७/०६/१९ देखि २२ गतेसम्म संचालन भएको लिखित परिक्षा र २०७७/०६/२४ गते र २६ गते भएको अन्तर्वार्तामा सफल भएका शिक्षकहरुको स्वागत कार्यक्रमका तस्वीरहरु ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    





















