सूचना
हेलम्बु गा.पा.मा मंसिर १२ र १३ गते जि.प्र.का सिन्धुपाल्चोकद्धारा संचालित नागरिकता घुम्ती शिविरका तस्वीरहरु ।
हेलम्बु गाउँपालिकाको कार्यालय, किउलमा मसिर १२ र भोलि १३ गते जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक टोलीद्धारा नागरिकताको प्रमाणपत्र वितरण र मतदाता नामावली दर्ता कार्य भएको छ । साथै वडाबाट आवश्यक सिफारिस, अन्य कागजातहरु पनि उपलब्ध भएकोले लाभग्राहीले उल्लेखनीय रुपमा सेवा सुविधा लिएका थिए ।
लाभांवित संख्या :
नागरिकता प्रमाणपत्र लिने : ४८४ 
मतदाता नामावलीमा नाम दर्ता : करिव ४००
पशु शिविर लाभग्राही : ७१ घरधुरी
कृषि शिविर लाभग्राही : ६२
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    