सूचना
हेलम्बु गा.पा.का बाटोहरु विस्तारै सोलिङ हुदै
हेलम्बु गाउँपालिकामा हाल नया बाटो खन्ने मात्र नभइ पुरानो बाटोहरु मर्मत कार्य पनि भइरहेको छ । गाउँपालिका भरिको बाटोहरु १२ महिनाभरि नै संचालनमा राख्ने उद्धेश्य अनुरुप बाटोहरुमा सोलिङ कार्य भइ रहेको छ । साथै गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि र प्राविधिकहरुद्धारा स्थलगत अनुगमन पनि भइरहेको छ ।
तस्वीर : तार्केघ्याङ र पाल्चोक देवीस्थान जाने बाटोको सोलिङ
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    












