सूचना
सामुदायिक स्वास्थ्य प्रबर्दन कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकाकाे बिदाइ तथा स्वागत कार्यक्रम ।
हेलम्बु गाउपालिका वडा नं ३ मा २०७५/०२/२८ गते अायाेजित सामुदाइक स्वास्थ्य प्रबर्दन कार्यक्रम तथा साबिक पाल्चोक-३ का महिला स्वास्थ्य स्वयंसेविका फुलमाया तामाङ को बिदाइ तथा नया म स्वा स्व सेविका अस्मिता तामाङको स्वागत कार्यक्रमका केही तस्वीरहरु ।