सूचना
संस्था दर्ता
सेवा प्रकार:
लाग्ने समय:
३ दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
हेलम्बु गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
१५००/-
आवश्यक कागजातहरु:
१. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
२. पदाधिकारीको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. संस्थाको प्रमाणित विधान (दुइ प्रति)
४. तोकिए बमोजिमको अन्य विवरण
प्रक्रिया:
१. संस्था दर्ताको लागि सात वा सो भन्दा बढी सदस्य हुनुपर्नेछ ।
२. संस्था दर्ता कार्यविधि को अनुसुची-१ बमोजिम तोकिएको अधिकृत समक्ष आवश्यक कागजात सहित निवेदन दिनुपर्नेछ ।
३. निवेदन प्राप्त भएपछि अधिकारीले आवश्यक छानविन गरी संस्था दर्ता उचित ठानेमा संस्था दर्ता गरी अनुसूची-२ बमोजिम दर्ता प्रमाणपत्र दिनेछ ।
नमुना फाराम तथा अन्य: