Submitted on: Wed, 09/26/2018 - 11:11    
      
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Wed, 09/19/2018 - 13:58    
    संविधान दिवस २०७५ को अवसरमा आज आश्विन ३ गते हेलम्बु गाउँपालिकाद्वारा 
पहिलो चरणमा गाउँपालिका परिसर तथा किउल बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवसलार्इ भव्यताका रुपमा मनाउनका लागि हेलम्बु गाउँपालिकाद्वारा तपसिल अनुसार कार्यक्रम तयार पारिएको छ ।
बिहान ८:०० - ११:०० : सरसफार्इ कार्यक्रम
दिउसो ११:०० देखि : किउल बगरको पुल रंगरोगन
साझ : दिपावली कार्यक्रम
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Tue, 09/18/2018 - 00:00    
    हेलम्बु गाउँपालिकाको अायोजनामा परिवार नियोजन दिवस २०७५ अाश्विन २ (18 september 2018) को अवसरमा "खुसी तथा सुखी परिवारको लागि परिवार नियोजनको भुमिका" विषयमा मंगल स्वास्थ्य केन्द्र, चिलाउनेघारी हेलम्बु गा्.पा.
  
     
  	
      
  
  
 
Pages