"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
61 १. तोकिएको ढाँचामा निवेदन २. समूह दर्ताको सक्कल प्रमाणपत्र ३. समूहको निर्णयको प्रतिलिपि- १ प्रति। ४. समूहको प्रगती एंव् लेखापरिक्षण प्रतिवेदन -१ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस। ६. समूहको छाप ७. राजस्व तिरेको रसिद गाउँपालिकाको आर्थिक ऐन बमोजिम प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
62
अनुदानको रासायनिक मलको स्थानीय मल बिक्रेताको सूचीमा दर्ता गरिएको प्रमाणपत्र विस्तृत विवरण हेर्नुहोस्
१. तोकिएको ढाँचामा निवेदन २. सहकारी दर्ताको प्रमाण पत्रको प्रतिलिपि-१ प्रति ३. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि- १ प्रति ४. गत दुई आ.व.को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि- १ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस ६. नापतौल गर्ने उपकरण, गोदाम घर, सूचना प्रविधि लगायतको भौतिक पूर्वाधार भएको प्रमाण। ७. अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण। ८. प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि-१ प्रति ९. सहकारीको छाप १०. राजस्व तिरेको रसिद गाउँपालिकाको आर्थिक ऐन बमोजिम प्रक्रिया पूरा भएसम्म सोही वा ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत/ शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
63
अनुदानको रासायनिक मलको स्थानीय बिक्रेताको सूचीमा दर्ता गरिएको प्रमाण पत्रको नवीकरण विस्तृत विवरण हेर्नुहोस्
१. तोकिएको ढाँचामा निवेदन २. सहकारी कार्यसमितिको निर्णयको प्रतिलिपि- १ प्रति ३. नियमित रुपमा कृषि विकास शाखामा कारोबार विवरण बुझाएको प्रमाण ४. अनुदानको रासायनिक मलको स्थानीय बिक्रेताको सूचीमा दर्ता भएको सक्कल प्रमाण ५. सम्बन्धित वडा कार्यालयको सिफारिस ६. सहकारीको छाप ७. राजस्व तिरेको रसिद गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
64
संघ, प्रदेश र राष्ट्रिय निकुञ्ज अन्तर्गतका कार्यालयहरुबाट अनुदान प्राप्त गर्न सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. सम्बन्धित समूह/ व्यक्तिको निवेदन वा टेलिफोन वा मौखिक जानकारी गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
65
रासायनिक मल सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. वडाको सिफारिस गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
66
गाउँपालिकाको कृषि शाखा तर्फको अनुदान कार्यक्रमहरुमा समावेश हुन विस्तृत विवरण हेर्नुहोस्
सूचना प्रकाशित हुँदाको बखत तोकिए बमोजिमका आवश्यक कागजातहरु सहित निवेदन निःशुल्क प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
67
माटो परीक्षण सेवा विस्तृत विवरण हेर्नुहोस्
१. तोकिए बमोजिमको परीक्षणयुक्त माटोको आवश्यक नमूना २. नागरिकताको प्रतिलिपि सहित निवेदन गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
68
बाली संरक्षण सेवा विस्तृत विवरण हेर्नुहोस्
१. समस्या झल्किने नमूना वा फोटो २. समस्या र परामर्श लिने ३. कृषि शाखामा तोकिएको शुल्क बुझाउने गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा
69
सहकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. तोकिएको ढाँचामा निवेदन-१ प्रति २. पहिलो र दोस्रो प्रारम्भिक भेलाको निर्णयको प्रतिलिपि-१/१ प्रति ३. पूर्व सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रमाण-१ प्रति ४. संस्थाको कार्ययोजना, सम्भाव्यता अध्ययन प्रतिवेदन, स्वघोषणा पत्र, अधिकार प्रत्यायोजन पत्र-१ प्रति ५. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम -२ प्रति ६. सम्बन्धित सबैको फोटोसहितको तिन पुस्ते विवरण, नेपाली नागरिकताको प्रतिलिपि-१/१ प्रति ७. बसोबास तथा आबद्बता खुल्ने सम्बन्धित वडा कार्यालयको सिफारिस-१ प्रति गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रक्रिया पूरा गरी आवेदन पेश गरेकोमा बढीमा २१ दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
70
सहकारी संस्थाको विनियम संशोधन स्वीकृति विस्तृत विवरण हेर्नुहोस्
१. तोकिएको ढाँचामा निवेदन-१ प्रति २. पछिल्लो साधारण सभामा भएको विनियम संशोधन सम्बन्धि निर्णयको प्रतिलिपि र तीन महले फारमको ढाँचामा संशोधित विनियम- २ प्रति ३. संस्थाको पछिल्लो आ.व.को अन्तिम लेखापरीक्षण प्रतिवेदन-१ प्रति गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ७ दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
71
सहकारी संस्था एकीकरण वा विभाजन विस्तृत विवरण हेर्नुहोस्
१. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको बहुमतबाट पारित भएको निर्णय सहितको निवेदन-१/१ प्रति २. कार्यदलले निर्माण गरेको सहकारी एकीकरण वा विभाजन शर्त र कार्यविधि-१ प्रति गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ३५ दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
72
सहकारी संस्थाको दर्ता खारेजी विस्तृत विवरण हेर्नुहोस्
१. संस्थाको साधारण सभाले गरेको खारेजी सम्बन्धी निर्णयको प्रतिलिपि सहितको निवेदन-१ प्रति गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ३५ दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
73
सहकारी संघ/ संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन-१ प्रति २. सम्बन्धित संघ/संस्थाको पत्र आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रतिलिपि-१/१ प्रति ३. घर जग्गा खरिदमा रजिष्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरिदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात-१/१ प्रति गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रकिया पूरा गरी आवेदन पेश गरेकोमा सोहि दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
74
सहकारी संघ/संस्थाहरु सम्बन्धित गुनासो/उजुरी विस्तृत विवरण हेर्नुहोस्
१. सुनुवाइ एवं समस्या समाधान गर्न आवश्यक प्रमाण सहितको निवेदन/उजुरी-१ प्रति गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ३५ दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
75
सहकारी संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
१. संस्थाको निर्णय प्रतिलिपि सहितको निवेदन-१ प्रति २. अन्य आवश्यक कागजातहरु। गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार प्रकिया पूरा गरी आवेदन पेश गरेको बढीमा ७ दिन प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा