"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
91 १. निवेदन-१ प्रति २. नेपाली नागरिकताको प्रतिलिपि-१ प्रति ३. अन्य आवश्यक कागजातहरु गाउँपालिकाको न्यायिक समिति सञ्‍चालन ऐन,२०७४ र नियमावलि २०७५ बमोजिम प्रक्रिया पुगेमा सोहि दिन न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति
92 १.विवाद भएको कारण सहितको निवेदन-१ प्रति २. लेनदेन गरेको सक्कल लिखत-१ प्रति ३. लेनदेनमा भएको चेकको प्रतिलिपि-१ प्रति ४. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ प्रति गाउँपालिकाको न्यायिक समिति सञ्‍चालन ऐन,२०७४ र नियमावलि २०७५ बमोजिम १. निवेदन दर्ता भएको ३ महिना भित्र २. प्रतिवादी लिखित रुपमा उपस्थित भएको ३ महिना भित्र न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति
93 १.पक्षहरुको संयुक्त निवेदन, मुलुकी देवानी कार्यविधि संहिता ऐन,२०७४ को दफा १९३ र १९४ बमोजिम गाउँपालिकाको न्यायिक समिति सञ्‍चालन ऐन,२०७४ र नियमावलि २०७५ बमोजिम निवेदन दर्ता भएको १ हप्ता भित्र इजलास बस्ने दिन न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति
94 १. स्थानीय सरकार सञ्‍चालन ऐन,२०७४ को दफा ४७ को उपदफा (१) बमोजिम २. स्थानीय सरकार सञ्चालन ऐन,२०७४ उपदफा (२) बमोजिम ३. प्रमाण कागजात-१ प्रति ४. वारिसनामा ५. मुलुकी देवानी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची-१ ६. नगदि रसिद-१ प्रति ७. निवेदन-१ प्रति गाउँपालिकाको न्यायिक समिति सञ्‍चालन ऐन,२०७४ र नियमावलि २०७५ बमोजिम १. निवेदन दर्ता भएको ३ महिना भित्र २. प्रतिवादी लिखित रुपमा उपस्थित भएको ३ महिना भित्र न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति