सहकारी संघ/ संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकिया पूरा गरी आवेदन पेश गरेकोमा सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
१. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन-१ प्रति २. सम्बन्धित संघ/संस्थाको पत्र आवश्यकता अनुसार साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रतिलिपि-१/१ प्रति ३. घर जग्गा खरिदमा रजिष्ट्रेसन दस्तुर छुटको सिफारिस माग गर्दा मापदण्ड अनुसार खरिदका लागि लेखा परीक्षकले प्रमाणित गरेको आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात-१/१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—