सहकारी संस्थाको दर्ता खारेजी

In-person

आवश्यक प्रक्रिया
शुल्क
गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ३५ दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
१. संस्थाको साधारण सभाले गरेको खारेजी सम्बन्धी निर्णयको प्रतिलिपि सहितको निवेदन-१ प्रति
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख
प्रक्रिया चरणहरू
संबंधित कानून