सहकारी संस्था दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रक्रिया पूरा गरी आवेदन पेश गरेकोमा बढीमा २१ दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
१. तोकिएको ढाँचामा निवेदन-१ प्रति २. पहिलो र दोस्रो प्रारम्भिक भेलाको निर्णयको प्रतिलिपि-१/१ प्रति ३. पूर्व सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रमाण-१ प्रति ४. संस्थाको कार्ययोजना, सम्भाव्यता अध्ययन प्रतिवेदन, स्वघोषणा पत्र, अधिकार प्रत्यायोजन पत्र-१ प्रति ५. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम -२ प्रति ६. सम्बन्धित सबैको फोटोसहितको तिन पुस्ते विवरण, नेपाली नागरिकताको प्रतिलिपि-१/१ प्रति ७. बसोबास तथा आबद्बता खुल्ने सम्बन्धित वडा कार्यालयको सिफारिस-१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—