सहकारी संस्थाको विनियम संशोधन स्वीकृति
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ७ दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
१. तोकिएको ढाँचामा निवेदन-१ प्रति २. पछिल्लो साधारण सभामा भएको विनियम संशोधन सम्बन्धि निर्णयको प्रतिलिपि र तीन महले फारमको ढाँचामा संशोधित विनियम- २ प्रति ३. संस्थाको पछिल्लो आ.व.को अन्तिम लेखापरीक्षण प्रतिवेदन-१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—