"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
76 १. निवेदन र गोबर ५ ग्राम निःशुल्क सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person डिस्पेन्सरी ल्याब
77
मेडिकल उपचार सेवा विस्तृत विवरण हेर्नुहोस्
१. प्राप्त निवेदन बमोजिम गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
78
विभिन्न पशु खोप सेवा विस्तृत विवरण हेर्नुहोस्
१. समूह/ व्यक्तिको निवेदन गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
79 १. समूह/ व्यक्तिको निवेदन गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
80
कृत्रिम गर्भाधान सेवा विस्तृत विवरण हेर्नुहोस्
१. समूह/ व्यक्तिको निवेदन गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
81
पन्छी पोष्टमर्टम सेवा विस्तृत विवरण हेर्नुहोस्
१. समूह/ व्यक्तिको निवेदन निःशुल्क सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
82
ढुवानी तथा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. समूह/ व्यक्तिको निवेदन निःशुल्क सोही दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
83 १. समूह/ व्यक्तिको निवेदन गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार आवश्यकता अनुसार शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
84
फिल्ड पशुपन्छी उपचार सेवा विस्तृत विवरण हेर्नुहोस्
१. समूह/ व्यक्तिको निवेदन निःशुल्क फिल्ड अनुसार शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person पशु सेवा शाखा
85 १. उपभोक्ता समिति गठन निर्णय प्रतिलिपि योजना सम्झौताको अनुसूची फारम-२ प्रति २. उपभोक्ता समितिमा रहने सम्पूर्ण सदस्यहरुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-२/२ प्रति ३. उपभोक्ता समितिको निवेदन-१ प्रति ४. वडा कार्यालयको सिफारिस-१ प्रति ५. योजना संस्थागत छ भने सम्झौताको लागि संस्थाको सिफारिस-१ प्रति ६. प्राविधिकले तयार गरेको लागत अनुमान विवरण-२ प्रति ७. योजनास्थलको काम सुरु गर्नुपूर्वको फोटो-४ प्रति ८. योजना सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय-२ प्रति ९. आयोजना बोर्ड निःशुल्क प्रकृया पूरा भएमा सोहि दिन प्रमुख प्रशासकीय अधिकृत र शाखाका कर्मचारी कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person योजना शाखा
86
रनिङ विल भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
१. उपभोक्ता समितिको निवेदन-१ प्रति २. वडा कार्यालयको सिफारिस-१ प्रति ३. प्राविधिकको कार्य सम्पादन मूल्यांकन तथा रनिङ कार्य प्रतिवेदन-१ प्रति ४. उपभोक्ता समितिको निर्णयको प्रतिलिपि-१ प्रति ५. योजना खर्च सम्पूर्ण बिल, भर्पाई र कागजातहरु ६. कार्य भईरहेको अवस्थाको रंगिन फोटोहरु-४ प्रति निःशुल्क प्रकृया पूरा भएमा सोहि दिन प्रमुख प्रशाकीय अधिकृत र शाखाका कर्मचारी कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person योजना शाखा/ आर्थिक प्रशासन शाखा
87
अन्तिम बिल भूक्तानी विस्तृत विवरण हेर्नुहोस्
१. उपभोक्ता समितिको अध्यक्षबाट भूक्तानीको लागि निवेदन-१ प्रति २. वडा कार्यालयको सिफारिस-१ प्रति ३. अनुगमन तथा सुपरिवेक्षण समितिले भुक्तानीको लागि गरेको निर्णयको प्रतिलिपि-१ प्रति ४. सार्वजनिक परीक्षण प्रतिवेदन ५. प्राविधिकको कार्य मूल्यांकन तथा कार्य सम्पन्न प्रतिवेदन-१ प्रति ६. भुक्तानीको लागि उपभोक्ता समितिले कार्यसम्पन्न गरेको निर्णयको प्रतिलिपि-१ प्रति ७. संस्थागत योजनाको भुक्तानीका लागि संस्थाको निवेदन- १ प्रति ८. कार्य सम्पन्न भएपछि योजनास्थलको रंगिन फोटोहरु-४ प्रति ९. योजना खर्च सम्बन्धी सम्पूर्ण बिल, भर्पाई, चेक र कागजपत्रहरु निःशुल्क प्रकृया पूरा भएमा सोहि दिन प्रमुख प्रशाकीय अधिकृत र शाखाका कर्मचारी कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person योजना शाखा/ आर्थिक प्रशासन शाखा
88
सामुदायिक विद्यालयमा अध्ययन गरेको सिफारिस विस्तृत विवरण हेर्नुहोस्
निवेदन, तोकिएको विवरण भरेको तोकिएको फाराम आवश्यकता अनुसार विद्यालय तथा सम्बन्धित वडाको सिफारिस-१/१ प्रति निःशुल्क सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
89
कक्षा ८ को सर्टिफिकेट्स/ प्रमाणपत्र सम्बन्धी विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति पासपोर्ट साइजको फोटो, नक्कल सर्टिफिकेट्स, प्रमाणपत्र पहिले जारी भएको भए सक्कल सर्टिफिकेट्स, प्रमाणपत्र, आवश्यकता अनुसार बाबु आमाको नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस वा नाता प्रमाणित पत्र -१/१ प्रति निःशुल्क सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
90
साँध सिमाना नापजाँच विस्तृत विवरण हेर्नुहोस्
१.नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि- १ प्रति २. जग्गाधनि दर्ता प्रमाण पुर्जा प्रतिलिपि-१ प्रति ३. नापी नक्साको सक्कल-१ प्रति ४.किचलो भएको कारण सहितको निवेदन -१ प्रति गाउँपालिकाले तोके बमोजिम प्रकिया पुगेमा १५ दिन भित्र न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु/प्राविधिक कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/प्राविधिक शाखा