कृषक समूह नवीकरण
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐन बमोजिम
लाग्ने समय
प्रक्रिया पूरा भएसम्म सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि विकास शाखा
आवश्यक कागजातहरू
१. तोकिएको ढाँचामा निवेदन २. समूह दर्ताको सक्कल प्रमाणपत्र ३. समूहको निर्णयको प्रतिलिपि- १ प्रति। ४. समूहको प्रगती एंव् लेखापरिक्षण प्रतिवेदन -१ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस। ६. समूहको छाप ७. राजस्व तिरेको रसिद
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—