अनुदानको रासायनिक मलको स्थानीय मल बिक्रेताको सूचीमा दर्ता गरिएको प्रमाणपत्र

In-person

आवश्यक प्रक्रिया
शुल्क
गाउँपालिकाको आर्थिक ऐन बमोजिम
लाग्ने समय
प्रक्रिया पूरा भएसम्म सोही वा ७ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि विकास शाखा
आवश्यक कागजातहरू
१. तोकिएको ढाँचामा निवेदन २. सहकारी दर्ताको प्रमाण पत्रको प्रतिलिपि-१ प्रति ३. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि- १ प्रति ४. गत दुई आ.व.को लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि- १ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस ६. नापतौल गर्ने उपकरण, गोदाम घर, सूचना प्रविधि लगायतको भौतिक पूर्वाधार भएको प्रमाण। ७. अनुभव, कार्यदक्षता, कार्यक्षमताको विवरण। ८. प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि-१ प्रति ९. सहकारीको छाप १०. राजस्व तिरेको रसिद
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ शाखा प्रमुख
प्रक्रिया चरणहरू
संबंधित कानून