"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
31
संस्था नवीकरणका लागि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. संस्थाको निवेदन २. वडाको सिफारिस ३. घर भाडा सम्झौता ४. प्यान दर्ता ५. कर चुक्ता ६. लेखा परिक्षण ७. दर्ता प्रमाणपत्र ८. राजस्व रसिद गाउँपालिकाको आर्थिक ऐन अनुसार सोही दिन प्रशासन शाखा प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
32
नयाँ संस्था दर्ताका सिफारिस विस्तृत विवरण हेर्नुहोस्
१. तदर्थ समितिको निर्णय २. वडाको सिफारिस ३. संस्थाको विधान ४. नागरिकताको प्रतिलिपि ५. घर भाडा सम्झौता ६. शुल्क तिरेको रसिद गाउँपालिकाको आर्थिक ऐन अनुसार ३ दिन भित्रमा प्रशासन शाखा प्रमुख/ प्रमुख प्रशासकीय अधिकृत कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
33
वैदेशिक रोजगारमा गएका नागरिकका लागि उपलब्ध सेवा विस्तृत विवरण हेर्नुहोस्
१. पासपोर्ट, मृत्यु प्रमाणित हुने कागजात २. जन्म दर्ता प्रमाणपत्र, विद्यालयको सिफारिस, अभिभावकको बैङ्क खाता र नाता प्रमाणित ३. प्रेस्क्रिप्सन ४. करार सम्झौता पत्र निःशुल्क सोही दिन रोजगार संयोजक/ वित्तीय साक्षरता सहजकर्ता कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person रोजगार, सिप तथा उद्यमशीलता केन्द्र / सामी कार्यक्रम
34
अनलाइन श्रम स्वीकृति र पुनः श्रम स्वीकृति विस्तृत विवरण हेर्नुहोस्
१. नागरिकता र पासपोर्ट २. मेडिकल रिपोर्ट ३. अभिमुखीकरण प्रमाणपत्र ४. करार सम्झौता पत्र ५. भिसा र टिकट ६. बैङ्क खाता विवरण ७. पुनः श्रम स्वीकृतिको हकमा FEIMS ID निःशुल्क सोही दिन रोजगार संयोजक कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person रोजगार, सिप तथा उद्यमशीलता केन्द्र
35
बेरोजगार ब्यक्तिको नाम दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. नागरिकताको प्रतिलिपि- १ प्रति २. शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि-१/१ प्रति ३. पासपोर्ट साईजको फोटो-१ प्रति ४. सीप विकास तालिम प्रमाणपत्र प्रतिलिपि-१/१ प्रति निःशुल्क सोही दिन रोजगार संयोजक कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person रोजगार, सिप तथा उद्यमशीलता केन्द्र
36
उजुरी तथा घटना व्यवस्थापन विस्तृत विवरण हेर्नुहोस्
१. बाल अधिकार संरक्षण तथा संवर्द्धन नीति-२०८१ बमोजिम तोकिएको ढाँचामा निवेदन-१ प्रति नि:शुल्क प्रक्रिया पूरा भए १५ दिन भित्र शाखा प्रमुख/ बाल कल्याण अधिकारी कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person महिला तथा बालबालिका शाखा
37
विद्यालयमा आधारित बाल क्लब/सञ्जाल दर्ता/ नवीकरण विस्तृत विवरण हेर्नुहोस्
१. विद्यालयको लेटरहेडमा निवेदन -१ प्रति २. जन्मदर्ता -१ प्रति ३. विधान-२ प्रति ४. निर्णयको प्रतिलिपि- १ प्रति ५. छाप ६. दर्ता प्रमाणपत्र र वार्षिक प्रतिवेदन (नवीकरणका लागि) नि:शुल्क सोही दिन शाखा प्रमुख/ बाल कल्याण अधिकारी कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person महिला तथा बालबालिका शाखा
38 निवेदन निःशुल्क सोही दिन सम्बन्धित शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person स्वास्थ्य शाखा
39 निवेदन निःशुल्क सोही दिन सम्बन्धित शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person स्वास्थ्य शाखा
40
निःशुल्क एम्बुलेन्स सेवा विस्तृत विवरण हेर्नुहोस्
आकस्मिक अवस्थामा लिखित तथा मौखिक जानकारी गराएर निःशुल्क यथासिघ्र सम्बन्धित स्वास्थ्य संस्था प्रमुखहरु/शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person स्वास्थ्य संस्थाहरु
41
दीर्घरोगी निःशुल्क औषधी वितरण विस्तृत विवरण हेर्नुहोस्
१. व्यक्तिगत निवेदन-१ प्रति २. चिकित्सकको पूर्जाको प्रतिलिपि ३. वडाको सिफारिस ४. मतदाता परिचयपत्र ५. तिरो तिरेको रसिद ६. नागरिकता ७. औषधी खरिद बिल ८. वार्षिक फलोअप रिपोर्ट निःशुल्क प्रकिया पुगेमा सोहि दिन दर्ता हुने सम्बन्धित स्वास्थ्य संस्था प्रमुखहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person स्वास्थ्य संस्थाहरु
42
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
१. व्यक्तिगत निवेदन-१ प्रति २. सरकारी अस्पतालबाट अपाङ्गता वर्गीकरण गरिएको प्रिस्क्रिप्सन-१ प्रति ३. सम्बन्धित वडा कार्यालयबाट सिफारिस-१ प्रति ४. नागरिकता/राष्ट्रिय परिचय पत्र/जन्म दर्ता-१/१ प्रति ५.अटो साइजको रंगिन फोटो -३ प्रति निःशुल्क प्रकिया पुगेमा सोहि दिन स्वास्थ्य शाखाका कर्मचारीहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person स्वास्थ्य शाखा
43
विपन्न नागरिक स्वास्थ्य उपचार विस्तृत विवरण हेर्नुहोस्
व्यहोरा खुलेको निवेदन-१ प्रति, नागरिकता प्रमाणपत्रको प्रतिलिपि / जन्मदर्ता-१/१ प्रति, अस्पतालको सिफारिस-१ प्रति, वडाको सिफारिस-१ प्रति निःशुल्क १ घण्टा स्वास्थ्य शाखा कर्मचारीहरु कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person स्वास्थ्य शाखा
44
शैक्षिक प्रमाणपत्रमा जन्म मिति, नामथर सच्याउने विस्तृत विवरण हेर्नुहोस्
निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,विद्यालयको सिफारिस,सक्कल ग्रेड सिट, आमाबुबाको नागरिकताको प्रतिलिपि, दस्तुर तिरेको रसिद, तोकिए बमोजिम अन्य कागजात-१/१ प्रति गाउँपालिको आर्थिक ऐन बमोजिम सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
45
संस्थागत विद्यालय दर्ता/नवीकरण विस्तृत विवरण हेर्नुहोस्
तोकिए बमोजिमको कागजातहरु गाउँपालिको आर्थिक ऐन बमोजिम शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा