"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
46
संस्थागत विद्यालय खोल्ने अनुमति विस्तृत विवरण हेर्नुहोस्
१.संञ्‍चालक समितिको निर्णयको प्रतिलिपि सहित निवेदन-१/१ प्रति २. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय हो सोको विधान,विनियमावलीको प्रमाणित प्रतिलिपि-१/१ प्रति ३. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्‍चालन सिफारिस-१ प्रति ४. प्रस्तावना पत्र ५. घर/जग्गा भाडामा लिइएको जग्गाधनी दर्ता प्रमाण पूर्जा,कम्तिमा ५ वर्ष सम्मको घरभाडामा लिने कबुलियतनामा वा सम्झौता पत्रको प्रतिलिपि-१/१ प्रति ६. चालु आ.व. सम्मको सम्पत्ति कर तथा घरबहाक कर तिरेको रसिद-१ प्रति ७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पूरा भएको जानकारी पत्र-१ प्रति ८. विद्यालयको शिक्षक तथा कर्मचारी सेवा शर्त विनियमावली ९.तोकिए बमोजिमको अन्य कागजातहरु गाउँपालिको आर्थिक ऐन बमोजिम शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
47
कक्षा ८ को परीक्षा विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, कक्षा ७ को प्रमाणपत्र तथा सर्टिफिकेट्स, IEMIS नम्बर निःशुल्क नियमित शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
48
शैक्षिक उजुरी छानविन विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन निःशुल्क एक हप्ताभित्र शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
49
शैक्षिक छात्रवृत्ति विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, विद्यालयको सिफारिस, भर्ना गरेको कागजातहरु, प्रमाणपत्रहरु, परिचयपत्र, नगारिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि पत्र, तोकिएको अन्य कागजातहरु -१/१ प्रति निःशुल्क प्रकिया पुगेमा सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
50
शैक्षिक विवरण, तथ्याङ्क, बजेट, क्रियाकलाप, सूचना, नीति, योजना विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन-१ प्रति निःशुल्क प्रकिया पुगेमा सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
51 अनुसूचि १७ को ढाँचामा निवेदन, सम्बन्धित विद्यालयको सहमति पत्र, विद्यालय व्यवस्थापन समितिको निर्णय, नियुक्ति पत्र, हाजिर गरेको पत्र (आन्तरिकको लागि सम्बन्धित वडा तथा वडा शिक्षा समितिको सिफारिस, नियुक्ति पत्र, हाजिर गरेको पत्र, सहमति पत्र-१/१ प्रति) निःशुल्क प्रक्रिया पुगेमा सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
52
विद्यालयमा कक्षा थप, घट, अनुमति, समायोजन, नयाँ विद्यालय स्थापना विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन, तोकिएको आवश्यक कागजातहरु (सम्बन्धित वडा कार्यालय तथा वडा शिक्षा समितिको सिफारिस, विद्यालय व्यवस्थापन समितिको निर्णय, शिक्षा ऐन नियमावलीमा तोकिएको कागजातहरु, तल्लो कक्षा वा तहको अनुमति पत्र, विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खोलेको पत्र, निरीक्षण प्रतिवेदन फाराम, विद्यालय नक्शाङ्कन, शिक्षक नियुक्ति पत्र र निजहरुको योग्यताको प्रमाणपत्रहरु आदि) निःशुल्क एक हप्ता देखि एक महिना भित्र शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
53
IEMIS सम्बन्धित कार्य तथा जानकारीहरु विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन, तोकिएको आवश्यक कागजातहरु-१/१ प्रति निःशुल्क प्रक्रिया पुगेमा सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
54
शैक्षिक सम्बन्धित आर्थिक गतिविधि, निकासा, विविध शैक्षिक सिफारिस विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन, तोकिएको आवश्यक कागजातहरु (प्रतिवेदन, बिल, भर्पाई, लगात अनुमान, खरिद आदेश, सम्झौता पत्र, सूचना, जिन्सी दाखिला, फोटो तथा समाचारको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, विद्यालय व्यवस्थापन समितिको निर्णय, खरिद ऐन, नियमावालीले तोकेका कागजातहरु आदि) निःशुल्क प्रक्रिया पुगेमा सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
55
शैक्षिक कार्यक्रम, तालिम, गतिविधि, क्रियाकलाप, सञ्चालन तथा व्यवस्थापन विस्तृत विवरण हेर्नुहोस्
रितपूर्वक निवेदन/आधिकारिक अनुरोध पत्र-१ प्रति निःशुल्क प्रक्रिया पुगेमा सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
56
सञ्चित बिदा प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
निवेदन, अघिल्लो पटक प्रमाणित गरेको फाराम, शिक्षक किताबखानाले विकास गरेको तोकिएको ढाँचामा विवरण भरेको बिदा फारामहरु, सक्कल हाजिरीकपी-१/१ प्रति निःशुल्क चैत मसान्त पछि र वैशाख भरिमा शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
57 निवेदन, नियुक्ति पत्र, हाजिर गरेको पत्र निःशुल्क निवेदन प्राप्त हुना साथै शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
58
विद्यालय वा सामुदायिक सिकाइ केन्द्रको बैंक खातावालाको नाम परिवर्तन वा बैंक खाता सञ्चालन विस्तृत विवरण हेर्नुहोस्
निवेदन, विद्यालय व्यवस्थापन समितिको निर्णय, सम्बन्धित बैंकको दस्तखत नमूना कार्ड र आवेदन फाराम-१/१ प्रति निःशुल्क सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
59
शैक्षिक सिफारिसहरु विस्तृत विवरण हेर्नुहोस्
निवेदन, आवश्यकता अनुसार (विद्यालय तथा सम्बन्धित वडाको सिफारिस पत्र, प्रमाणपत्रहरु, निर्णयहरु, प्रस्तावना, सूचना आदि) निःशुल्क सोहि दिन शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा, युवा तथा खेलकुद शाखा
60 १. तोकिएको ढाँचामा निवेदन । २. पूर्ण रुपमा भरिएको समूहको विधान -२ प्रति ३. समूहको निर्णयको प्रतिलिपि -१ प्रति ४. पूर्ण रुपले भरिएको समूहको फाईल- १ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस। ६. कार्यसमिति पदाधिकारी र सबै सदस्यको नेपाली नागरिकताको प्रतिलिपि -१ प्रति ७. समूहको छाप ८. राजस्व तिरेको रसिद । गाउँपालिकाको आर्थिक ऐन बमोजिम प्रक्रिया पूरा भएसम्म सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ शाखा प्रमुख कार्यालय समय प्रमुख प्रशासकीय अधिकृत In-person कृषि विकास शाखा