कृषक समूह दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको आर्थिक ऐन बमोजिम
लाग्ने समय
प्रक्रिया पूरा भएसम्म सोही दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
कृषि विकास शाखा
आवश्यक कागजातहरू
१. तोकिएको ढाँचामा निवेदन । २. पूर्ण रुपमा भरिएको समूहको विधान -२ प्रति ३. समूहको निर्णयको प्रतिलिपि -१ प्रति ४. पूर्ण रुपले भरिएको समूहको फाईल- १ प्रति ५. सम्बन्धित वडा कार्यालयको सिफारिस। ६. कार्यसमिति पदाधिकारी र सबै सदस्यको नेपाली नागरिकताको प्रतिलिपि -१ प्रति ७. समूहको छाप ८. राजस्व तिरेको रसिद ।
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/ शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—