सञ्चित बिदा प्रमाणित

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
चैत मसान्त पछि र वैशाख भरिमा
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
निवेदन, अघिल्लो पटक प्रमाणित गरेको फाराम, शिक्षक किताबखानाले विकास गरेको तोकिएको ढाँचामा विवरण भरेको बिदा फारामहरु, सक्कल हाजिरीकपी-१/१ प्रति
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रिया चरणहरू
संबंधित कानून