संस्थागत विद्यालय खोल्ने अनुमति
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिको आर्थिक ऐन बमोजिम
लाग्ने समय
—
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
१.संञ्चालक समितिको निर्णयको प्रतिलिपि सहित निवेदन-१/१ प्रति २. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय हो सोको विधान,विनियमावलीको प्रमाणित प्रतिलिपि-१/१ प्रति ३. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन सिफारिस-१ प्रति ४. प्रस्तावना पत्र ५. घर/जग्गा भाडामा लिइएको जग्गाधनी दर्ता प्रमाण पूर्जा,कम्तिमा ५ वर्ष सम्मको घरभाडामा लिने कबुलियतनामा वा सम्झौता पत्रको प्रतिलिपि-१/१ प्रति ६. चालु आ.व. सम्मको सम्पत्ति कर तथा घरबहाक कर तिरेको रसिद-१ प्रति ७. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पूरा भएको जानकारी पत्र-१ प्रति ८. विद्यालयको शिक्षक तथा कर्मचारी सेवा शर्त विनियमावली ९.तोकिए बमोजिमको अन्य कागजातहरु
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—