शिक्षक सरुवा

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
प्रक्रिया पुगेमा सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
अनुसूचि १७ को ढाँचामा निवेदन, सम्बन्धित विद्यालयको सहमति पत्र, विद्यालय व्यवस्थापन समितिको निर्णय, नियुक्ति पत्र, हाजिर गरेको पत्र (आन्तरिकको लागि सम्बन्धित वडा तथा वडा शिक्षा समितिको सिफारिस, नियुक्ति पत्र, हाजिर गरेको पत्र, सहमति पत्र-१/१ प्रति)
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रिया चरणहरू
संबंधित कानून