शैक्षिक छात्रवृत्ति
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
प्रकिया पुगेमा सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
रितपूर्वक निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, विद्यालयको सिफारिस, भर्ना गरेको कागजातहरु, प्रमाणपत्रहरु, परिचयपत्र, नगारिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि पत्र, तोकिएको अन्य कागजातहरु -१/१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—