विद्यालयमा कक्षा थप, घट, अनुमति, समायोजन, नयाँ विद्यालय स्थापना
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
एक हप्ता देखि एक महिना भित्र
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
रितपूर्वक निवेदन, तोकिएको आवश्यक कागजातहरु (सम्बन्धित वडा कार्यालय तथा वडा शिक्षा समितिको सिफारिस, विद्यालय व्यवस्थापन समितिको निर्णय, शिक्षा ऐन नियमावलीमा तोकिएको कागजातहरु, तल्लो कक्षा वा तहको अनुमति पत्र, विद्यालय सञ्चालनमा लाग्ने खर्च व्यहोर्ने स्थायी स्रोत खोलेको पत्र, निरीक्षण प्रतिवेदन फाराम, विद्यालय नक्शाङ्कन, शिक्षक नियुक्ति पत्र र निजहरुको योग्यताको प्रमाणपत्रहरु आदि)
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—