अन्तिम बिल भूक्तानी
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
प्रकृया पूरा भएमा सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
योजना शाखा/ आर्थिक प्रशासन शाखा
आवश्यक कागजातहरू
१. उपभोक्ता समितिको अध्यक्षबाट भूक्तानीको लागि निवेदन-१ प्रति २. वडा कार्यालयको सिफारिस-१ प्रति ३. अनुगमन तथा सुपरिवेक्षण समितिले भुक्तानीको लागि गरेको निर्णयको प्रतिलिपि-१ प्रति ४. सार्वजनिक परीक्षण प्रतिवेदन ५. प्राविधिकको कार्य मूल्यांकन तथा कार्य सम्पन्न प्रतिवेदन-१ प्रति ६. भुक्तानीको लागि उपभोक्ता समितिले कार्यसम्पन्न गरेको निर्णयको प्रतिलिपि-१ प्रति ७. संस्थागत योजनाको भुक्तानीका लागि संस्थाको निवेदन- १ प्रति ८. कार्य सम्पन्न भएपछि योजनास्थलको रंगिन फोटोहरु-४ प्रति ९. योजना खर्च सम्बन्धी सम्पूर्ण बिल, भर्पाई, चेक र कागजपत्रहरु
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशाकीय अधिकृत र शाखाका कर्मचारी
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—