साँध सिमाना नापजाँच

In-person

आवश्यक प्रक्रिया
शुल्क
गाउँपालिकाले तोके बमोजिम
लाग्ने समय
प्रकिया पुगेमा १५ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
न्यायिक समिति/प्राविधिक शाखा
आवश्यक कागजातहरू
१.नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि- १ प्रति २. जग्गाधनि दर्ता प्रमाण पुर्जा प्रतिलिपि-१ प्रति ३. नापी नक्साको सक्कल-१ प्रति ४.किचलो भएको कारण सहितको निवेदन -१ प्रति
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु/प्राविधिक
प्रक्रिया चरणहरू
संबंधित कानून