सामुदायिक विद्यालयमा अध्ययन गरेको सिफारिस

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
निवेदन, तोकिएको विवरण भरेको तोकिएको फाराम आवश्यकता अनुसार विद्यालय तथा सम्बन्धित वडाको सिफारिस-१/१ प्रति
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख
प्रक्रिया चरणहरू
संबंधित कानून