रनिङ विल भुक्तानी

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
प्रकृया पूरा भएमा सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
योजना शाखा/ आर्थिक प्रशासन शाखा
आवश्यक कागजातहरू
१. उपभोक्ता समितिको निवेदन-१ प्रति २. वडा कार्यालयको सिफारिस-१ प्रति ३. प्राविधिकको कार्य सम्पादन मूल्यांकन तथा रनिङ कार्य प्रतिवेदन-१ प्रति ४. उपभोक्ता समितिको निर्णयको प्रतिलिपि-१ प्रति ५. योजना खर्च सम्पूर्ण बिल, भर्पाई र कागजातहरु ६. कार्य भईरहेको अवस्थाको रंगिन फोटोहरु-४ प्रति
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशाकीय अधिकृत र शाखाका कर्मचारी
प्रक्रिया चरणहरू
संबंधित कानून