आपसि लेनदेन
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको न्यायिक समिति सञ्चालन ऐन,२०७४ र नियमावलि २०७५ बमोजिम
लाग्ने समय
१. निवेदन दर्ता भएको ३ महिना भित्र २. प्रतिवादी लिखित रुपमा उपस्थित भएको ३ महिना भित्र
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
न्यायिक समिति
आवश्यक कागजातहरू
१.विवाद भएको कारण सहितको निवेदन-१ प्रति २. लेनदेन गरेको सक्कल लिखत-१ प्रति ३. लेनदेनमा भएको चेकको प्रतिलिपि-१ प्रति ४. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि-१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—