मुद्धा दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिकाको न्यायिक समिति सञ्चालन ऐन,२०७४ र नियमावलि २०७५ बमोजिम
लाग्ने समय
१. निवेदन दर्ता भएको ३ महिना भित्र २. प्रतिवादी लिखित रुपमा उपस्थित भएको ३ महिना भित्र
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
न्यायिक समिति
आवश्यक कागजातहरू
१. स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४७ को उपदफा (१) बमोजिम २. स्थानीय सरकार सञ्चालन ऐन,२०७४ उपदफा (२) बमोजिम ३. प्रमाण कागजात-१ प्रति ४. वारिसनामा ५. मुलुकी देवानी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची-१ ६. नगदि रसिद-१ प्रति ७. निवेदन-१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
न्यायिक समितिका कर्मचारीहरु/पदाधिकारीहरु
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—