अपाङ्गता परिचय पत्र
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
प्रकिया पुगेमा सोहि दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
स्वास्थ्य शाखा
आवश्यक कागजातहरू
१. व्यक्तिगत निवेदन-१ प्रति २. सरकारी अस्पतालबाट अपाङ्गता वर्गीकरण गरिएको प्रिस्क्रिप्सन-१ प्रति ३. सम्बन्धित वडा कार्यालयबाट सिफारिस-१ प्रति ४. नागरिकता/राष्ट्रिय परिचय पत्र/जन्म दर्ता-१/१ प्रति ५.अटो साइजको रंगिन फोटो -३ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
स्वास्थ्य शाखाका कर्मचारीहरु
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—