FAQs Complain Problems

७४/७५

हेलम्बु गाउँपालिकाको केन्द्र परिवर्तनबारे जानकारी गराइएको सुचना ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट यही मिति २०७४/०९/२५ गते पत्र जारी गरी विभिन्न गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तनको जानकारी गराइएको छ । सो पत्र अनुसार क्र.सं. १२ मा  हेलम्बु गाउँपालिकाको केन्द्र हाल किउलमा रहेकोमा अब कायम हुने केन्द्र वडा नं.

दस्तावेज: 

Pages