FAQs Complain Problems

श्री मेलम्चीघ्याङ माध्यमिक विद्यालय

परिचय 

सिन्धुपल्चोक जिल्लाको हेलम्बु गा.पा. वडा न‌ं १ मा रहेको मेलम्चीघ्याङ माध्यमिक बिद्यालयको स्थापना २०४१ साल मा भएको हो । यस विद्यालयमा २०५४ साल देखि नि मा बि र २०६१ साल देखि मा बि को कक्षा संचालन भई रहेको छ ।  सुरुमा नेपाली माध्यममा पढाई भएको भएता पनि २०५३ साल देखि यस बिद्यालयमा अंग्रेजी माध्यममा पढाउन थालिएको हो । २०६३ सालमा प्रथम पटक एस एल सि परिक्षामा सामेल भएको यस बिद्यालयले हाल सम्म हरेक वर्षमा सतप्रतिशत बिद्यार्थीलाइ प्रथम श्रेणीमा उत्तीर्ण गराउन सफल रहेको छ ।

काठमाडौँ बाट जिरो किलो हुदै मेलम्ची बजार बाट तिम्बु सम्म गाडीको बाटोबाट ५ घन्टामा तिम्बु पुग्न सकिन्छ । काठमाडौँ देखि तिम्बु सम्म को दुरी लगभग ८२ किलोमिटर पर्दछ । 

 

सम्पर्क :

फोन: +९७७ ०१ ६२०६६२९, ९८४१३५७२२० (प्रधानाध्यापक)

इमेल : info@melamchighyang.edu.np

वेभसाइट : melamchighyang.edu.np

फेसबुक पेज :  

 

 

                                     तस्वीर : निर्माण भइरहेको मेलम्चीघ्याङ मा.वि.को नयाँ विद्यालय भवन

 

 

विद्यार्थी संख्या २०७६ 

२०७६ सालको विद्यार्थी रिपोर्ट
कक्षा छात्र संख्या छात्रा संख्या जम्मा
ECD/PPC १०
Nursery
KG
कक्षा १ १४
कक्षा २ १० १७
कक्षा ३  १३ २१
कक्षा ४ १७ २३
कक्षा ५ २९ १४ ४३
कक्षा ६  ३३ २० ५३
कक्षा ७  १५ १४ २९
कक्षा ८ १९ २८
कक्षा ९ १६ १८ ३४
कक्षा १० १४ २३
कक्षा ११ - - -
कक्षा १२ - - -
जम्मा     ३०४