All wards
आधारभूत जानकारी
निल बहादुर खड्का
9849667391
helamburm7@gmail.com
पातिङ, हेलम्बु ७, सिन्धुपाल्चोक
Ward statistics
Population
2995
Households
543
Area
14.95
संक्षिप्त विवरण (Short Description)
साविक इचोक गा.वि.स. ६ देखि ९ सम्म समेटिएको
जनसंख्या २९९५ (महिला १५०५, पुरुष १४९०), (२०७८ जनगणना अनुसार)
जाति : तामाङ, ह्योल्मो, ब्राम्हण, क्षेत्री, दमाइ, कामी, सार्की, नेवार आदि
मुख्य चाडबाड र जात्रा मात्रा : सोनाम ल्होसार, छिजु, न्हारा, बुद्ध जयन्ती, दशै तिहार, तीज, संक्रान्ति
विद्यालयहरु
श्री हरिसिद्दी आ.वि., बंगारे
श्री पातिङ आ.वि., पातिङ
श्री महाँकालेश्वरी आ.वि., सुर्सिङ
स्वास्थ्य संस्था
इचोक स्वास्थ्य चौकी
धार्मिक तथा पर्यटकिय स्थलहरु :
कुटुम्साङ (कुटुम्साङ लाङटाङ राष्ट्रिय निकुन्जको क्षेत्र भित्र पर्छ । पर्यटकहरु कुटुम्साङ हुदै गोसाइकुण्डसम्म पदयात्रा गर्दछन् । हिमालहरुको रमणीय दृश्यावलोकन गर्न सकिने यस गाउँमा होमस्टे र सुविधा सम्पन्न होटलहरुको व्यवस्था छ ।
महादेवस्थान, महाँकाल (वालाचतुर्दशी दिन)
कुविण्डे देवी मन्दिर (पोखरेडाँडा धान्यपुर्णिमामा जात्रा लाग्दछ)