प्लिन्थ लेभल भन्दामाथिको स्थायी इजाजपत्र
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँपालिको आर्थिक ऐन बमोजिम
लाग्ने समय
७ दिन भित्र
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्राविधिक शाखा
आवश्यक कागजातहरू
१. निवेदन २. प्लिन्थ लेभल इजाजत ३. वडा प्रविधिकको सिफारिस ४. प्रगति फोटो ५. अन्य कागजात
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्राविधिक शाखाको कर्मचारीहरु
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—