FAQs Complain Problems

वडा कार्यालयलाइ सुचना प्रकाशित गरी निवेदन संकलन गरिदिने बारे सुचना

प्रस्तुत विषयमा यस हेलम्वु गाउँपालिकाको आ.व. २०७४/७५ को वार्षिक कृषि विकास कार्यक्रम अनुसार अनुदानका कार्यक्रममा सहभागी हुन हेलम्वु गाउँपालिका भित्रका ईच्छुक कृषकहरुको लागी निवेदन पेश गर्न प्रकाशित सूचना यसै साथ संलग्न राखि पठाईएको छ, उक्त सूचना ताहाँ कार्यालयको सूचना पाटीमा टाँस गरी सो अनुसार मिति २०७४/०९/३०गते भित्र दर्ता हुन आएका निवेदनहरु मिति २०७४/१०/०१ गते यस गाउँपालीकामा पठाउनहुन अनुरोध गरिन्छ ।      

तपसिल    

क्र.सं.
कार्यक्रमको विवरण
आवस्यक संख्या /प्याकेट/के.जी.
आवश्यक संलग्न कागजातहरु


मिनिटिलर वितरण (वढिमा ३०,०००।– सम्म अनुदान)
 
१. लालपुर्जाको फोटोकपि–१ प्रति (५ रोपनी भन्दा माथि ट्याक्टरको लागि मात्र)
२. नागरिकताको फोटोकपि–१ प्रति
३. वडा कार्यालयको सिफारीस
४. समुह सहकारी भए निर्णय र प्रमाणपत्रको फोटोकपि–१ प्रति
५. निवेदन दिइएको फर्मेट अनुसार


प्लाष्टिक टनेल
 
                      "


प्लाष्टिक पोखरी (वढिमा ३०,०००।– सम्म अनुदान)
 
                      "

४    
२०० लि. क्षमताको ड्रम सहित थोपा सिंचाई सेट
 
                      "


कन्ये च्याउको विउ (स्पान)
 
                        "


जैविक विषादी प्रयोग गर्ने स्प्रेयर
 
                        "


कृषि चुन
 
                         "

                    

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि