FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पंञ्जीकारधिकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिनपछि रु.५०/-
आवश्यक कागजातहरु: 
  • दुलहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीले नागरिकता नलिएको खण्डमा बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया: 
  • दुलहा दुलही स्वयं वडा कार्यालय उपस्थित हुनुपर्ने